संविधान दिवसका अवसरमा आयोजित वृहत पदयात्रा कालीमाटी १ असोज २०७८५ विहान ७:00 बजे कुपण्डोल वसन्तपुर लैनचौर जैतीदेवी नयाँ बानेश्वर सात दशक लामो संघर्ष त्यसबाट प्राप्त सफलता सफलताको संश्लेषण संविधान र लोकतान्त्रिक गणतन्त्र !
यस अवसरमा आयोजना हुने राष्ट्रिय दिवस संविधान दिवस आउनुहोस् यस उत्सवलाई यसपटक छुट्टै तरिकाले सँगसँगै मनाऔं ! १ असोज संविधानका सात वर्षे यात्रा युवा सँगसँगै पदयात्रा ! प्रचारक अनेरास्ववियु केन्द्रीय कमिटी #WALKATHON_2079