हिजो मात्र काठमान्डाैमा अखाध्य बस्तुको प्रयोग गरि मह बनाइदै उत्पादन र बिक्रि गरेको पाइएको थियो । तर असलि मह गाँउ घरमा यसरि उत्पादन र प्रसोधन हुन्छ । हामीले झापाको बाह्रदशी गाँउपालिका मा माैरीको मह तयार गरिदै गरेको भिडियो यहाँ राखेका छाै ।