जिङ्गसेन जिइसेनोइड, जिड्ड पोलिस्याकाइड्स जैविक रसायन सक्रिय रहेको प्राकृतिक खाद्यतत्व हो । यसलाई जीवन शक्तिदायक बुटीका रुपमा चिनिन्छ । यसमा रहेको पोषकतत्वले शरिरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ, मुधमेहलाई नियन्त्रण गर्छ, घाउ चाडै निको पार्छ, हृदय प्रणाली मजबुत पार्छ । यसको प्रयोग पश्चिमी मुलुकहरूमा बढी पाइन्छ। चिया तथा कफी जस्ता पेय पदार्थहरूमा यसको बृहत प्रयोग हुन्छ ।
Ginseng has major ingredients, Triterpenoid saponins, Ginsenosides, Acetylenic compounds and Panaxans. Taken over an extended period it is used to increase mental and physical performance, It is very powerful herb, it both stimulates and relaxes the nervous system, encourages the secretion of hormones, improves stamina, lowers blood sugar and cholesterol levels and increases resistance to disease. Ginseng is useful of debility associated with old age or illness, lack of appetite, insomnia, stress, shock and chronic illness, Ginseng also increases immune function, resistance to infection and supports liver function, Ginseng also stimulates and increases endocrine activity in the body.
फाइदाहरू :-
एल. डि. एल कोलेष्ट्रोल, ब्लड सुगर, ब्लडप्रेसर नियन्त्रण गर्न, दाँत, मुटु, क्यान्सर, कब्जियत, छालाका समस्याहरूका साथै कलेजो र स्मरण शक्ति बलियो बनाउनका लागि उत्तम मानिन्छ।
खाध्य तत्वहरू :-
- एन्टिअक्सिडेन्ट
- क्यारोटिन्
- सेलेनियम
- भिटामिन
- म्याग्नीशियम
- फ्लेभोनाइड्
- पाेलिस्याक्राइड्स
- जिङ्गसेन एक्सट्रयाक्ट आदि